‘बुढा नेताहरुले हाम्रो बाटो रोक्यो, अबको १०पछि अरुको लागि बाटो छोडिदिन्छु,’ : गगन थापा (भिडियो)

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले अबको १० वर्ष मात्रै सक्रिय राजनीति गर्ने बताएका छन् ।
महामन्त्री थापाले एक भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘म त जम्मा टेन इयर्स हो, अब टेन इयर्स काम गर्छु, मरेर काम, जति सक्छु गर्छ,’ थापाले भनेका छन्, ‘ठ्याक्क ट्यान इयर्स पछाडी, ठ्याक्क स्वीच अफ गर्ने हो, मेरो आफ्नो बाटो लाग्ने हो, मैलै त नयाँ मान्छेलाई ठाउँ दिने हो ।’
त्यो बेला सम्म नयाँ मान्छेहरु नेतृत्व गर्न आइसक्ने थापाको तर्क छ । ‘त्यो बेला सम्म त यति खत्रा मान्छेहरु आइसकेको हुन्छ, हुनैपर्छ कि उनीहरुले हाम्रो भन्दा राम्रो गर्नुपर्यो, यो बुढाहरुले हामीलाई त्यो गर्न दिएन के’ थापाले भनेका छन्, ‘ हाम्रो बाटो रोक्यो, हामी लडिराछौँ फेरि गर्न दिएन भनेर हात उठाएर हिडेको होइन ।’

Seti Hospital

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार