एमाले अध्यक्ष ओलीलाई भेट्न रास्वपाका अध्यक्ष लामिछाने पुगे बालकोट

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन् । सरकार गठनका विषयमा छलफल गर्न लामिछाने बालकोट पुगेका हुन् । राष्ट्रपतिले सरकार गठनकोलागि दिएको म्याद आज ५ बजे सकिदैछ । दलहरुमा सहमती अहिलेसम्म पनि सहमती नजुटेकाले दाैडधुप जारी रहेको छ ।

 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार