शान्ता चौधरीको प्रश्न – प्रधानमन्त्री ज्यू तपाइलाई यो विज्ञप्तिले गिज्याउँदैन ?

काठमाडौँ – नेकपा एमालेकी नेतृ शान्ता चौधरीले काँग्रेस सभापति समेत रहेको प्रधानमन्त्री शेर बहादुर देउवालाई पुरानो विज्ञप्ति शेयर गर्दै प्रश्न गरेकी छिन् ।

मंगलबार चौधरीले समाजिक संजालमा काँग्रेस सभापति शेर बहादुर देउवाले २०७८ साल बैशाख २१ गते जारी गरेको विज्ञप्ति शेयर गर्दै प्रधानमन्त्री ज्यू तपाइलाई यो वज्ञप्तिले गिज्याउँदैन ? भनेर प्रश्न गरेकी छिन्् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार