रुपन्देही-१ मा एमालेका छविलाल विश्‍वकर्माले लिए अग्रता, पछ्याउदै घनश्‍याम भूसाल

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल छन् ।

एमालेका विश्वकर्माले २ हजार ५ सय ४२ मत पाएका छन् भने घनश्‍याम भूसालले १ हजार ९६४ मत पाएका छन् ।

Dengue

यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् भने जनमत पार्टीका कैलाश गुरूङले १ हजार ३२० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाइले ९५६ मत पाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार