यी ३० बने एयरहोस्टेज, १५ जनाको नाम वैकल्पिकमा (नामसहित)

काठमाडौं : नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । निगमका अनुसार निगमले मागेको विमान परिचारिका पदका लागि ३० जना उत्तीर्ण भएका छन् ।

अन्तर्वार्तामा सहभागी भएका ६६ जनामध्ये ३० जना छनोट भएको र १५ जना वैकल्पिकमा छनोट भएको जनाइएको छ ।

Dengue

नतिजा :-

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार