लुम्बिनी प्रदेशले माग्यो पाँचौं तहमा कर्मचारी (सूचनासहित)

कैलाली- प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय तहअन्तर्गत सहायकस्तर पाँचौं तह (प्राविधिक)मा रिक्त रहेका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

योग्यता पुगेका उमेदवारहरूले फागुन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त अनलाइनमार्फत दिनुपर्नेछ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार