कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ६ र ७ गते हुने

काठमाण्डौ: कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ६ र ७ गते हुने भएको छ ।

बोर्डले जेठमा सञ्चालित कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ । ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

Dengue

कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । बाँकी दुई विषयमा ‘नट ग्रेडेड’ प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुनसक्नेबोर्डले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार