बैतडी : बैतडीको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर साउँदको फेसबुक ह्याक गरिएको छ ।
ह्याकरले फेसबुकबाट सबैलाई सन्देश पठाएर रकम असुल गरिरहेको छ । रकम माग भएमा नदिनु अध्यक्ष साउँदले आग्रह गरेका छन् ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दनुहोस्