भिरबाट लडेर बझाङका एक जना घाइते

धनगढी : बझाङमा भिरबाट लडेर एक जना घाइते भएका छन। जिल्लाको खप्तडछान्ना गाउँपालिका–३ मेल्तडीका ४०वर्षीय भक्तबहादुर रावल भिरबाट लडेर घाइते भएका हुन्।

घर नजिकैको जङ्गलमा बुधबार स्याउला लिन गएका रावल भिरबाट करिब २० मिटर तल खसेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनलाइ जिल्ला अस्पताल बझाङमा सामान्य उपचार पछि थप उपचारका लागी डडेलधुरा अस्पताल लगिएको जनाइएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार