खैरो हेरोइनसहित डोटीका तीन जना पक्राउ

डोटी : डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा चेकजाँच गर्दा दिपायल सिलगढी नगरपालिका-२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाल, आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका-४ देहिमाण्डौ घर भई पिपल्ला कोठा गरी बस्ने १९ वर्षीय अर्जुन बोहरा पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

तीनै जनालाई शुन्य दशमलव ४२० ग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार