मोटरसाइकलको ठक्करबाट एक जना घाइते

बझाङ : बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको लथरा गाउँपालिका‑६ का जनक थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ब १०४ नम्बरको मोटरसाइकलले दुर्गाथली गाउँपालिका–२ मौरिबगड नजिक सिमागाँउका अन्दाजी ५० वर्षीय यज्ञ बिष्टलाई सोमवार ठक्कर दिँदा उनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

SHIKHAR COOL TECH

घाइते बिष्टको टाउको र पिठ्युँ चोट लोको छ। उनलाइ सोमवार डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार