बाल यौन दुव्र्यवहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ

Call24News

डडेल्धुरा : डडेल्धुरामा बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराबाट सो मुद्दामा दोषी ठहर तर फरार पर्शुराम नगरपालिका–१२ जोगबुढाका ५० वर्षीय काले कामी पक्राउ परेका हुन्।

बाल यौन दुव्र्यवहारमा मुद्दामा ३ महिना कैद सजाय, ५ हजार जरिबाना र १० हजार क्षतिपुर्ती तोकिएका उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार