कैलालीबाट भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान बरामद गरिएको छ। गोदावरी नगरपालिका–४ वनदेवी नजिक, भजनी नगरपालिका–७ हलौना घाट र भजनी नगरपालिका–६ नवलपुरबाट भन्सार छली गरी ल्याएका अन्दाजी १ लाख १९ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको हो।

सुर्ति, गुड्खा, बिडी, सिद्रा माछा, रातो/सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार