त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १५ देखि आठ घण्टा बन्द !

काठमाडौं : नेपाल नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय घटाउने भएको छ । आउँदो माघ १५ गतेदेखि बिहान–बेलुका एकरएक घण्टा निर्माणको समय घटाइने भएको हो ।

गएको कात्तिक २३ गतेदेखि ट्याक्सी वेलगायत संरचना निर्माणका निम्ति राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द गर्ने गरिएको छ ।

आउँदो चैत १८ गतेसम्म उक्त निर्माण कार्य सकाउने लक्ष्य छ । प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले भने, “मौसमका उडानको चाप अत्यधिक हुँदा बिहान एक र बेलुका एक घण्टा घटाउने तयारी भइरहेको छ,”।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार