गाँजासहित कञ्चनपुरका एक जना वृद्ध पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीबाट सोही ठाउँ बस्ने ६२ वर्षीय लक्ष्मण धामी गाँजासहित पक्राउ परेका हुन्।

धामीलाई ४२५ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार