कञ्चनपुरमा साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढी: साउण्ड बक्स मर्मत गर्ने क्रममा कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो। डगौराको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार