फ्लोरिडा क्रिकेट मैदानमा ‘बालेन क्रेज’, यस्तो छ पानी परेको मैदानको पछिल्लो अवस्था (फोटोफिचर)

काठमाडौं : आईसीसी टी–२० विश्वकपअन्तर्गतको खेलमा नेपाल र श्रीलंका भिड्ने भएका छन् ।

अहिले नेपाली समयअनुसार सवा ५ देखि हुनु पर्ने खेल वर्षाका कारण रोकिएको छ ।

Dengue

अमेरिकाको फ्लोरिडामा पानी परेका कारण अहिलेसम्म टस हुन सकेको छैन ।

अहिले केही बेर पानी रोकिएको छ ।

तस्बिरहरूः सामाजिक सञ्जाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार