बतासे झर्नाको तालमा डुबेर कञ्चनपुरका सरोज ज्यान गयो !

कञ्चनपुर : कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका—८ स्थित बतासे झर्नाको तालमा सोही ठाउँ बस्ने अन्दाजी २०\२१ वर्षीय सरोज टमाटाको नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको र घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार