नागरिकलाई फुटपाथमै हिँड्न निषेध

धनगढी : आन्दोलित लघुवित्त तथा सहकारीपीडितहरू सोमबार निषेधित क्षेत्र तोडेर अतिसंवेदनशील संसद् भवन परिसरमा छिरेको घटनालाई लिएर सरकारले सुरक्षाका नाममा फेरि सर्वसाधारणलाई सास्ती दिने कदम चालेको छ ।

बानेश्वर, सिंहदरबार र अनामनगर क्षेत्रका फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्रको पम्प्लेट झुन्ड्याई सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाएको छ । फुटपाथमा निषेध गरेपछि बटुवाहरू सडकमै जोखिमपूर्ण यात्रा गरिरहेको भेटिए । फुटपाथमा हिँड्नेहरूलाई प्रहरीले केरकार गर्दै निषेधित क्षेत्रमा नहिँड्न चेतावनीसमेत दिइरहेको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार