आज सुनको मूल्य बढ्यो

काठमाडौं: साताको चौथो कारोबारका दिन सुनको मूल्य बढेको छ ।

बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

Dengue

त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार