कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । सांसद डा.सुनिल कोइराला पक्राउ प्रकरणबारे छलफल गर्न पार्टीले दलको बैठक बोलाएको हो ।

हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । बैठकले शर्माको पक्राउबारे पनि आधिकारिक धारणा बनाउने बुझिएको छ ।

Dengue

नक्कली शैक्षिक प्रकरणमा शर्मालाई केही दिन अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी रिहा गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार