डडेल्धुरा: जंगली विषालु च्याउ खाँदा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजदुर बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारे थारुले शुक्रबार साँझ जंगली च्याउ खाएका थिए । विषालु च्याउ खाँदा शुक्रवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्