विषालु च्याउ खाँदा डडेल्धुरामा एक जनाको मृत्यु

डडेल्धुरा: जंगली विषालु च्याउ खाँदा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजदुर बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारे थारुले शुक्रबार साँझ जंगली च्याउ खाएका थिए । विषालु च्याउ खाँदा शुक्रवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार