लागुऔषधसहित धनगढीका एक युवक पक्राउ

धनगढीः लागुऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।

पुर्नवास नगरपालिका–५ सिमरी पुलबाट ३ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–११ का ३३ वर्षीय मानबहादुर राना बिहिवार पक्राउ परेका हुन्।

Galaxy

उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार