लागुऔषधसहित धनगढीका एक युवक पक्राउ

धनगढीः लागुऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।

पुर्नवास नगरपालिका–५ सिमरी पुलबाट ३ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–११ का ३३ वर्षीय मानबहादुर राना बिहिवार पक्राउ परेका हुन्।

उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार