‘गुणस्तरीय शिक्षा नै हाम्रो बलियो हतियार हो’- क्याम्पस प्रमुख योगराज उपाध्याय (अन्तर्वार्ता)

धनगढी । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा परिचित एसपिए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले गुणस्तरीय शिक्षा नै आफूहरुको बलियो हतियार भएको बताएका छन् । २६ वर्षको इतिहास बोकेको एसपिए कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाकै कारण ५ हजार विद्यार्थी र अभिभावकले विश्वास गर्दै आएको उपाध्यायको भनाई छ ।

एसपिए कलेज विगत तीन दशकदेखि निरन्तर चलिरहेको बताउँदै उनले आगामी दिन अझै उज्वल हुनेमा विश्वास व्यक्त गरेका छन् । ‘एसपिए कलेज खहरे खोलाजस्तो होइन, हामी निरन्तर बगिरहने कर्णाली नदी जस्तै हौँ’, उनले भने, ‘जसरी कर्णाली नदी अविरल, अविराम बगिरहन्छ त्यसरी नै एसपिए कलेज पनि निरन्तर चलिरहेको छ । हामी कहिल्यै रोकिदैनौँ ।’

Dengue

त्यस्तै एसपिए कलेजमा फरक संस्कृति र विद्यार्थीको व्यक्तित्व विकासका लागि फरक अभ्यास गरिने र उच्चतम प्रविधिको प्रयोग गरिने भएकाले पनि नयाँ विद्यार्थीका लागि एसपिएक कलेज पठनपाठनका लागि सही भएको क्याम्पस प्रमुख उपाध्यायले बताएका छन् । (भिडियो)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार