झाडापखालाका कारण डडेल्धुरामा एक बालकको मुत्यु

डडेल्धुराः झाडापखालाका कारण डडेल्धुरामा एक बालकको मुत्यु भएको छ।

बिहीवार पर्शुराम नगरपालिका–७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालका कारण मृत्यु भएको हो।

Seti Hospital

पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधवारबाट झाडापखाला लागेको थियो। पानी परेर बाटोघाटो समस्याका कारण समयमा अस्पतालसमेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए। बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखाला लागेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार