रातमा आइसक्रिम खाँदा हुने नोक्सानी

एजेन्सी । गर्मी मौसममा आइसक्रिम खानुको खुशी नै अर्कै हुन्छ । तर कोही व्यक्ति बिहान वा दिउँसोको समयमा आइसक्रिम खान्छन् भने कतिपयले साँझको समयमा पनि खाने गर्दछन् । रातमा आइसक्रिम खाँदा स्वास्थ्यका लागि धेरै नोक्सानी हुन सक्छ । आउनुहोस जानौं केके असर हुन्छ ?

  • आइसक्रिममा धेरै नै क्यालोरी हुन्छ । त्यसैले दैनिक साँझको खानापछि आइसक्रिम खानाले तौल बढ्ने धेरै सम्भावना हुन्छ ।
  • आइसक्रिममा धेरै नै चिनीको मात्रा हुन्छ । यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्न सक्छ । जसले गर्दा मधुमेहको समस्या देखिन सक्छ
  • रातमा आइसक्रिम खानाले रगतमा खराब कोलेस्ट्रोल जम्मा हुन थाल्छ । यसले रक्तचाप बढ्ने र खराब कोलेस्ट्रोलका कारण मुटुमा पनि नराम्रो असर पर्छ ।
  • रातमा आइसक्रिम खानाले मुटुका बिरामीलाई झनै नराम्रो असर पर्छ ।
  • रातमा चिसो आइसक्रिम खानाले घाँटीमा पनि समस्या हुन सक्छ । जसले गर्दा खोकी लाग्ने तथा घाँटी दुख्ने समस्या हुन सक्छ ।
  • यसले पाचन प्रक्रियामा पनि नराम्रो असर गर्छ, एसिटिडी बढ्छ साथै पाचनसम्बन्धी अन्य समस्या पनि देखिन सक्छ । त्यसैले रातको समयमा आइसक्रिम खानु हुँदैन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार