प्रतिनिधि सभामा आज पनि बजेटमाथि छलफल हुने

सघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।

बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ। सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो।

Galaxy

बजेटमाथि टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सच्याउन भनेको छ।

त्यस्तै अरू प्रतिपक्षी दलहरूले पनि यसले अर्थतन्त्रको अहिले बेहोरिरहेको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार