यस्तो अवस्थामा साबुनपानीले मिचीमिची हात धुनुपर्छ

काठमाडौं: सही तरिकाले साबुनपानीले हात धुनु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ। कोरोनाका साथै अन्य सरुवा रोगबाट आफूसँगै अन्यलाई पनि जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो।

खाना खानु अघि, खाना खाएपछि, शौचालय गएपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ। यसरी हात धुँदा साबुन पानीले मज्जाले मीचीमीची धुन जरुरी छ। हात धुदाँ साबुन र सफा पानीको प्रयोग गनुपर्छ।

Dengue

हामीले निम्न अवस्थाहरुमा साबुन पानीले मिचीमिची हात धुनु पर्दछ

  • खाना खानु र बच्चालाई खुवाउनु अधि
  • खाना पकाउनु अघि र पछि
  • बाह्य जुनसुकै वस्तु छोएपछि
  • प्रयोग गरेपछि
  • बच्चाको दिसा पिसाब सफा गरेपछि
  • फोहोर कुरा छोएपछि

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार