३२ जना कोरोना संक्रमित आईसोलेसनमा भर्ना

काठमाडौं, वैशाख १८ गते। नेपालमा ३२ जना कोरोना संक्रमित संस्थागत आईसोलेसनमा भर्ना भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २८३ जना सक्रिय संक्रमितमध्ये ३२ संस्थागत आईसोलेसनमा भर्ना भएका हुन्।

Seti Hospital

संस्थागत आईसोलेसनमा भएका मध्ये ११ जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७५ जनाको कोरोना परीक्षण हुँदा १९ जनामा संक्रमण पुष्टि भएको छ।

सोही समयमा ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। २४ घण्टामा २९ हजार ३९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार