मदन पुरस्कार विजेता डा.नवराज लम्साल धनगढीको राईजिङ स्टार बोर्डिङ स्कुलमा

धनगढी , धनगढीको राईजिङ स्टार बोर्डिङ स्कुलले कविसँग विद्यार्थी अन्तर्क्रियात्मक कार्यक्रम गरेको छ ।
मदन पुरस्कार विजेता डा.नवराज लम्साललाइ स्कुलमै वोलायर सोमवार एक कार्यक्रमको आयोजना गरि कविसँग विद्यार्थी कार्यक्रम गरेको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय डिल्लीराज पन्तको उपस्थितिमा डा। लम्साल र विद्यार्थीहरू बिच नेपाली साहित्य , नेपाली कविता र डेउडा विषयमा रोचक अन्तक्रियात्मक कार्यक्रम भएको राइजिङ स्टार वोर्डिङ स्कुलका संस्थापक तथा प्रबन्ध निर्देशक कलेन्द्र शाहिले वताए ।
कार्यक्रममा स्कुलले कवि डा. नवराज लम्साललाई सम्मानित गरिएको थियो। नेपाली साहित्य, विद्यार्थी , शिक्षक ,अभिभावक तथा समाजका लागि ऐनाको रुपमा अहमभुमिका खेलिरहेको नेपाली साहित्यमा कलम चलाउने कवि डा. नवराज लम्साललाई सम्मान गर्न पाउँदा हर्षित भएको राईजिङ स्टार बोर्डिङ स्कुलका संस्थापक तथा प्रबन्ध निर्देशक कलेन्द्र शाहीले वताए ।
पछिल्लो समय देशका धेरै विद्यालयले वोलाउने गरेको र भ्याए सम्म समय दिने गरेको कवि डा.नवराज लम्सालले वताए ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार