बालुवाटार बार्ता : ओली बाहिरिएसँगै कांग्रेसको इन्ट्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भएको छ ।

ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु पुगेका छन् । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक बस्दैछ । बिहान पनि राष्टपति र उपराष्ट्रपतिबारे छलफल गर्न चार दलको बैठक बसेको थियो । राष्ट्रपतिमा कांग्रेस र एकीकत समाजवादी तथा उपराष्ट्रपतिमा जसपाको दाबी छ । अहिले बस्ने चार दलको बैठकले यो विषय टुंगो लगाउने नेताहरुले बताएका छन् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार