कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ

कैलाली –  कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई लागु औषध खैरो हिरोईनसहित मंगलवार फेलापारी पक्राउ गरेको प्रहरीले बताएको छ।

उनले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागु औषध र साथमा रहेको अनटेस्ट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार