देशभर पश्चिमी वायुको प्रभाव : कस्तो रहन्छ देशभरको मौसम ?

काठमाडाैं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साेमबार बिहान प्रदेश-१ का पहाडी भू–भागमा आंशिक बदली तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साेमबार राति भने दिउँसोको जस्तै मौसमी प्रणाली हुने महाशाखाले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार