राप्रपाका अध्यक्ष लिङ्देनले साइत हेराएर गराए उम्मेदवारी दर्ता

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार बिहान साढे ११ बजे उनले साइत हेराएर प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए । लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार