कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण

कैलाली – कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण गरिएको छ ।

नेपाल स्काउट र युनिसेफ नेपालको सहयोगमा प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा कोभिड १९ रोकथाम र नियन्त्रणका लागी मास्क वितरण गरिएको हो । चाँडबाँडको बेला भिडभाड हुने क्षेत्रहरुमा आउने, युवा, बालबालिका, बृद्धहरुलाई निसुल्क मास्क वितरण गर्न श्री सुवर्ण युवा क्लबका अध्यक्ष बिष्णु चौधरीलाई स्काउटका प्रशिक्षक पुष्कर अवस्थिले हस्तान्तरण गरेका थिए । साथै उक्त मास्क हस्तान्तरण पश्चात् स्वयमसेवकबाट सास्कृतिक कार्यक्रममा आउने सम्पुर्ण लाई बितरण गरिएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार