काठमाडौं : नेपालमा पहिलोपटक एक जनामा ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा उक्त संक्रमण पुष्टि भएको हो।
मंकिपक्स देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।
प्रतिक्रिया दिनुहोस्