सिमेन्टको मूल्य घट्ने

काठमाडौँ : सिमेन्ट उद्योगी व्यवसायीहरू सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । बुधबार निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले काठमाडौँ उपत्यकामा ओपीसी सिमेन्ट सात सय रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताए ।

काठमाडौँ उपत्यकामा अब पीपीसी सिमेन्ट ६ सय रुपैयाँमा पलब्ध हुनेछ । सिमेन्टको मूल्य बोराको ७८० रुपैयाँसम्म पुगेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार