गएराती कञ्चनपुरमा भारतीय नम्बरको स्कारपिओ दुर्घटना, दुई जना भारतिय नागरीक घाइते

कञ्चनपुर : कञ्चनपुरको आमखैयामा भारतिय नम्बरको स्कारपीओ दुर्घटना भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैयामा भारतका अन्जु कुमारले चलाएको युकेओ ०४५२७१९ नम्बरको स्कारपीओ आफै अनियन्त्रित भएर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ।  

SHIKHAR COOL TECH

उक्त दुर्घटनामा परेर सोहि स्कारपीओमा सवार दुई जना भारतिय नागरीक घाइते भएका छन्। उनीहरुको परिचय भने खुलेको छैन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार