आगो निभाउनेक्रममा कञ्चनपुरका दुई जना घाइते

कञ्चनपुर : कञ्चनपुरमा आगो निभाउनेक्रममा दुई जना घाइते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका–५ टायन स्थित एक घरको आगनमा बालेको आगोमा बच्चाहरुले पेट्रोल खन्याएपछि आगो घरमा सल्किएको थियो।

आगो निभाउँन खोज्दा कौशिल्या विक र किरण विक घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरु दुबै जनाको अवस्था भने मध्यम रहेको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार