रविका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन : सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको चितवन सरकारी वकिलको कार्यालयमा बयान जारी रहँदा बाहिर कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

काठमाडौँबाट मङ्गलवार चितवन लगिएका लामिछानेको दोस्रो दिनको बयान चलिरहँदा रास्वपा कार्यकर्ताले उग्र प्रदर्शन गरिरहेका छन्। रास्वपा कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार