घाम ताप्दै बदाम खानुका फाइदा

काठमाडौं : चिसो मौसमलाई सुन्तला बदाम खाने सिजनको रूपमा पनि लिइन्छ । बदाम बाह्रै महिनामा पाइने भए पनि जाडो मौसममा घाम ताप्दै बदाम खानेहरू बढी हुन्छन् ।

जाडो मौसमको न्यानो घाममा साथीहरू जम्मा भएर बदाम खादा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । जाडोमा घाममा बसेर सुन्तलासँग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसले शरीरमा विभिन्न लाभहरू पुर्‍याउँछ ।

SHIKHAR COOL TECH

बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। शरीरको वृद्धि विकासका लागि प्रोटिन नभई नहुने तत्त्व हो। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्ध वृद्धाका लागि राम्रो मानिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार