खैरो हेरोइनसहित कृष्णपुरका एक किशोर पक्राउ

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरका एक किशोर खैरो हेरोइनसहित पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–२ बंक बजारबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

किशोरलाई आइतवार अस्थायी प्रहरी पोष्ट वाणीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार