कञ्चनपुरमा डेढ लाखसहित जुवा तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरका विभिन्न ठाउँबाट जुवा तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् । उनीहरुबाट डेढ लाख बढी रकम समेत बरामद भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार कृष्णपुर नगरपालिका ४ किचाईबाट १ लाख २७ हजारसहित १० जनलाई पक्राउ गरिएको छ । यसैगरी लालझाडी गाउँपालिका ६ चान्देउबाट ५२ हजार सहित २७ जनालाई पक्राउ गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार