कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ

धनगढी : कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–७ कालापानी स्थित मान सिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय बिपिन सिंहसहित नौ जनालाई पक्राउ गरेको हो ।

SHIKHAR COOL TECH

उनीहरुलाई नगद ८१ हजार ४६० र ३ गड्डी ताससहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार