अत्तरियाबाट कञ्चनपुरतर्फ जाँदै गरेको भ्यान दुर्घटना

कञ्चनपुर : कञ्चनपुरमा   विंगर (भ्यान) दुर्घटना भएको छ।

शनिवार शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान (विंगर) दुर्घटना भएको हो।

dashain shuvakamana
Discovery School

कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको  विंगर तीव्र गतिका कारण  अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यानमा १० जना सवार थिए। तीमध्ये चार यात्रु सामान्य घाइते भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार