विंगर दुर्घटना हुँदा कञ्चनपुरका चार जना घाइते 

कञ्चनपुरः कञ्चनपुरमा शनिवार एउटा विंगर (भ्यान) दुर्घटना भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान (विंगर) दुर्घटना भएको हो।

SHIKHAR COOL TECH

विंगर (भ्यान) कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो। तीव्र गतिको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको हो। भ्यानमा १० जना सवार थिए। तीमध्ये चार यात्रु सामान्य घाइते भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार