लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुरका २ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियाबाट लागू औषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारीका २१ वर्षीय सुदीप चौधरी र २२ वर्षीय कमलेश रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

उनीहरुको साथबाट ८ सय ५० मिलिग्राम खैरो हेराइन भेटिएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार