नुहाउने क्रममा नदीमा डुबेर एक बालिकाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीय बालिकाको मृत्यु भएको छ।

कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिका ३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

dashain shuvakamana
Discovery School

बालिकाको सब पोस्टमार्टमका लागि जिल्ला स्थित एक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार